हामी यतातिर छौँ ।
करिब एघार वर्षदेखि काठमाडौं प्रज्ञा कुन्ज स्कुलमा थिएटर नियमित रूपमा पढाई भइरहेको छ । कक्षा एकदेखि दशसम्मकै विद्यार्थीहरूले नियमित थिएटर पढिरहेका छन् । थिएटर पढ्ने सबै विद्यार्थी रङ्गमञ्चमा उत्रन्छन् विभिन्न नाटक लिएर । कहिले मोबाइल थिएटर स्थापना गरेर त कहिले थिएटर भाडामा लिएर 'theatre week'मनाउँछौ । यो प्रज्ञा कुञ्जसंग मनाउने चाड हो । दु:ख हुन्छ तर असाध्यै सन्तुष्टि मिल्छ । पर्खाइ अब यो नाटक महोत्सवको ! गज्जब भइरहेको छ । कुनै चरित्रमा काम गर्न थाल्दछौं भने हामीसँग जहिल्यै Energy Body and Real Body हुन्छ ।
|
AuthorTanka Chaulagain Archives
January 2024
Categories |